नेप्से इन्ट्राडे अपडेट: सामान्य अंकको गिरावट!

आज सोमबार नेप्से बजार  २.३८ अंकले घटेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८८० को नजिक आएको छ। २.३८  अङ्कले घटेर नेप्से परिसूचक १८८८.३६ मा आएको हो। आज २ घण्टामा लगभग ३१ करोड ७४ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा एनआइबिएल फण्ड  रहेको  छ  जसको ३.८५% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा  सनराइज फण्ड रहेको छ। 

Comments

Back to top