नेप्से इन्ट्राडे अपडेट: केही अंकको गिरावट!

आज आइतबार नेप्से बजार  १६.०४ अंकले घटेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८९० को नजिक आएको छ। १६.०४  अङ्कले घटेर नेप्से परिसूचक १८८८.३६ मा आएको हो। आज २ घण्टामा लगभग ३१ करोड ३३ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा सनराइज ब्लु च्जिप रहेको  छ  जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा  एनएमबि  शुलभ रहेको छ। 

Comments

Back to top