तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानीका आधारमा केहि अब्बल बैंकहरु
आज अप्रिल २०मा नेपालमा रहेका सम्पूर्ण कमर्सियल बैंकहरुले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। सोहि अनुसार यस सेक्टरको एभेरेज प्रति सेयर आम्दानी रु.१८.६ देखिएको छ। सेक्टरल एभेरेज भन्दा बढी प्रति सेयर आम्दानी भएका बैंकहरु ६ वटा रहेका छ। यी मध्ये पनि सबै भन्दा उच्च प्रति सेयर आम्दानी एनआइसी एसिया बैंक लिमिटेडको रहेको छ।
Comments