लक्ष्मी बैंकको नाफा १ अर्ब २६ करोड, प्रतिसेयर आम्दानी कति ?

आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब २६ करोड रुपैयाँ खुद नाफा गरेको छ।  बैंकले निक्षेपकर्ताबाट १ खर्ब ५० अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ३१ अर्ब कर्जा लगानी गरेको छ ।
यो अवधिमा बैंकको खराब कर्जा १.८२ प्रतिशत पुगेको छ भने सीडी रेसियो ८५.३६ प्रतिशत कायम भएको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४.६१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १२.९४ रहेको छ। यस कम्पनिको नेट वोर्थ प्रति सेयर रुपिया १५६.३५ रहेको छ।  

Comments

Back to top