युनियन लाइफको विशेष साधारणसभाबाट मर्जर प्रक्रिया स्वीकृत
युनियन लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभाबाट प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत भएको छ। एक आपसमा गाभिए पश्चात बन्ने जीवन बीमा कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडबाट बीमा ब्यवसाय संचालन गर्ने सम्बन्धी प्रस्ताव समेत पारीत भएको छ ।
तीनवटा कम्पनिको शेयर अनुपात क्रमशः १ः१ः१ कायम गरिने सभाबाट पारीत भएको छ।
Comments