प्रिओपन सेसनमा सामान्य अंकको गिरावट!
आज बुधबार प्रिओपन सेसनमा नेप्से १.६४ अंकले घटेको छl
हिजो मंगलबार सामान्य अंकले घटेर १९०४.९८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९०३.३५ मा खुलेको हो। ३१९ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ६२ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो l
आज ५ कम्पनीको कारोबार हुँदा २ कम्पनी बढेर कारोबार भएका छन्।
Comments