बेस्ट फाइनान्सले साधारणसभा गर्ने
बेस्ट फाइनान्सले वैशाख २९ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारणसभा आह्वान गरेको छ। तर कम्पनीले यस आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छैन । कम्पनीको सभामा पेश गर्ने प्रस्तावहरुमा आ. ब. २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षण समितिको सिफारिस बमोजिम आ.ब. २०७१/०८० को लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, यस बित्तीय संस्थाले भबिष्यमा अन्य उपयुक्त बैंक तथा बित्तीय संस्थासंग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पति र दायित्व मुल्याँकन ( गर्नको लागि मान्यता प्राप्त मुल्याँकन कर्ता नियुक्त गर्न विषयहरु परेका छन्।
Comments