नेप्से इन्ट्राडे अपडेट: सामान्य अंकको गिरावट!

आज मंगलबार नेप्से बजार  १.५५ अंकले घटेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९०६ को नजिक आएको छ। १.५५ अङ्कले घटेर नेप्से परिसूचक १९०६ मा आएको हो। आज २ घण्टामा लगभग ४१ करोड  ८ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा कालिन्चोक दर्सन रहेको  छ  जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा एनआइसी एशिया ग्रोथ फण्ड  रहेको छ। 

Comments

Back to top