प्रिओपन सेसनमा सामान्य अंकको गिरावट!

आज मंगलबार प्रिओपन सेसनमा नेप्से २.०९ घटेको अंकले  छl

हिजो सोमबार भारी अंकले घटेर १९०८.०५ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९०५.९६ मा खुलेको हो। २७३  कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ४ लाख ७० हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी होl

आज ५ कम्पनीको कारोबार हुँदा ३ कम्पनी बढेर कारोबार भएका छन्। 

Comments

Back to top