नेप्से इन्ट्राडे अपडेट: केही अंकको गिरावट!

आज सोमबार नेप्से बजार  ११.६५ अंकले घटेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९२० को नजिक आएको छ। ११.६५ अङ्कले घटेर नेप्से परिसूचक १९४२ मा आएको हो। आज २ घण्टामा लगभग २९ करोड  कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा आदर्श लघुवित्त  रहेको  छ  जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा एनआइसी एशिया ग्रोथ फण्ड  रहेको छ। 

Comments

Back to top