प्राइम कमर्सियल बैंकमा रोजगारीको अवसर
प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले रिक्त रहेका ११ पदहरुका लागि कर्मचारी माग गरेको हो ।
बैंकले बिजनेस डेभलपमेन्ट देखि ट्रेनि एसिस्टेन्टसम्मका ११ पदका लागि अनुभवि र क्षमतावान कर्मचारकिो मगा गरेको छ । बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैंक्षिक संस्थाहरुबाट स्नात्तक देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनपर्ने छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैशाख ७ गतेभित्र बैंकको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।
Comments