भूगोल इनर्जि डेभलपमेन्टको आइपिओ बाँडफाँड सम्पन्न
भूगोल इनर्जि डेभलपमेन्टको आइपिओ बाँडफाँड सम्पन्न भएको छ।
रु.१०० अंकित दरका १३,४६,९९३ कित्ता साधारण शेयरहरु सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिएको थियो। जसमा कुल योग्य आवेदक ११ लाख ५९ हजार १ सय ५१ जनाले आवेदन दिएका थिए र १० लाख १४ हजार ४ सय ५२ जना आवेदकको हात खाली भएको छ। यस आइपिओको बाँडफाँडमा भाग्यमानी ३ जनाले ११ कित्ता शेयर पाएका छन्।
Comments