प्रिओपन सेसनमा झिनो अंकको वृद्धि!
आज आइतबार प्रिओपन सेसनमा नेप्से ०.०२ अंकले बढेको छl
अघिल्लो साता केही अंकले घटेर १९३४.४७ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९३४.५० मा खुलेको हो। २४९८ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ४२ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम होl
आज २ कम्पनीको कारोबार हुँदा १ कम्पनी बढेर कारोबार भएका छन्।
Comments