नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जका लागि आवेदन आह्वान
नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स, स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्ज(वस्तु विनिमय बजार) सञ्चालन गर्न चाहनेहरुका लागि १० दिनको समय दिंदै आवेदन आह्वान गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले आइतबार बाटो खोलिदिएको पश्चात पाँच महिनादेखि रोकिएको प्रक्रिया बोर्डले अगाडि बढाएको हो।
Comments