नेप्सेमा भारी अङ्कको वृद्धि, कारोबार रकम ९४ करोड ५२ लाख ४९ हजार !
आज मंगलबार २७.३१ अङ्कले बढेर १.४८% वृद्धिका साथ नेप्से परिसूचक १८७१.३३ अङ्कमा बन्द भएको छ। कारोबार भएका २६२ कम्पनीमध्ये २०१ कम्पनी उकालो लागेका छन्, १६ कम्पनी ओरालो लागेका छन् भने कम्पनी १ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा कालिन्चोक दर्शन रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सानिमा मिडल तमोर हाईड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ३.५४% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा शिवम सिमेन्ट र भोल्यूममा प्रभु बैंकको कारोबार भएको छ।
Comments