प्रिओपन सेसनमा झिनो अंकको गिरावट!
आज सोमबार प्रिओपन सेसनमा नेप्से ०.८३ अंकले घटेको छl
हिजो आइतबार भारी अंकले घटेर १८३८.४८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८३७.६५ मा खुलेको हो। १२४० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ५ लाख ४३ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी होl
आज ६ कम्पनीको कारोबार हुँदा ४ कम्पनी बढेर कारोबार भएका छन्।
Comments