नेप्से इन्ट्राडे अपडेट: भारी अंकको गिरावट !

आज आइतबार नेप्से बजार   २१.६९ अंकले  घटेको  छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८४५  को नजिक आएको छ।  २१.६९ अङ्कले  घटेर नेप्से परिसूचक १८४५.१० मा आएको हो। आज २ घण्टामा लगभग ३९ करोड ७४  लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी  हो।

यस्तै, आजको टप गेनरमा  कालिन्चोक दर्शन लिमिटेड   रहेको छ जसको ९.९८% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा ग्लोबल आइएमइ लघुवित्त  रहेको छ। 

Comments

Back to top