लाल्टिन साप्ताहिक समिक्षा: उच्च खरिद र बिक्रि दुवैमा शिवम् सिमेन्ट

निरन्तर घट्दो क्रममा रहेको नेप्सेमा यस साता पनि घटेरै बन्द भएको छ। यस साताको पहिलो कारोबार दिन आइतबार १९१०.४९ को बिन्दुमा खुलेको नेप्सेले करिब -४१.७६(२.१९ प्रतिशत) गुमाउदा साताको अन्तिम कारोबार दिन बिहिबार सूचक १८६६.७९ को बिन्दुमा पुगी क्लोजिङ्ग दिएको छ। 
नेप्से उप-समुह (Sub-Index)


यस साताको टप गेनर्स (Top Gainers)


यस साताको टप लुजर्स (Top Losers)


यस साताको टप खरिद भएका कम्पनी (Top Bought)


यस साताको टप बिक्रि भएका कम्पनी (Top Sold)


प्राविधिक विश्लेषण

यस साताको क्लोजिंग पनि मिडल ब्याण्ड भन्दा तल नै रहेको छ। एमएसिडि लाईन यस साता -२३.८२ बाट घटेर -३२.१७ मा आएको छ र हिस्टोग्राम यो साता घटेर पोजिटिभ -१२.५९ बाट -१६.७५ मा पुगेको छ जसले बजारमा बिक्रि चाप बढिरहेको देखाउँछ ।  जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन घटेर -१५.४२ मा आएको छ। +१४ डिएमआई लाईनले  -१४ डिएमआई लाईनलाई माथिबाट क्रस गरेको बजारमा ए.डी.एक्स १७.१२ मा रेहको छ।  -१४ डिएमआई लाईन र +१४ डिएमआई लाईन क्रस भएर बजारले बियरिश मोमेन्टम सुरु भएको जनाइसकेको छ । आरएसआइ ४१.४२ बाट घटेर ३८.९१ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम फेरी घट्न थालेको देखिन्छ ।
समग्रहमा बजार बियरिश भएको कन्फरमेसन एमएसिडि र डिएमआई लाईनले दिएको देखिन्छ। बजारमा अर्को सपोर्ट बोलिंगेरको लोवर ब्याण्ड करिब १८००-१८०५ को एरियामा देखिन्छ भने अबको प्रतिरोध बोलिङ्गेरको मिडल ब्याण्ड २०००-२०१०मा रहने छ।  एडीएक्स २० भन्दा मुनि रहेसम्म बजारमा बियरको स्ट्रेन्थ नरहेको बुझ्न सकिन्छ।  

Comments

Back to top