नेप्सेमा केही अङ्कको गिरावट, कारोबार रकम ९२ करोड ६ लाख !

आज बिहीबार ८.२८  अङ्कले घटेर ०.४४% गिरावटका साथ नेप्से परिसूचक १८६६.७९ अङ्कमा बन्द भएको छ। कारोबार भएका २६९ कम्पनीमध्ये ४८ कम्पनी उकालो लागेका छन्, १६५ कम्पनी ओरालो लागेका छन् भने कम्पनी ५ कम्पनी स्थिर रहेका छ।

कारोबार भएका १० उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा कलिन्चोक दर्शन रहेको छ, जसको ९.९८% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा  समलिंग पावर कम्पनी रहेको छ जसको सेयर मूल्य ७.४३% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर र भोल्यूममा शिवम सिमेन्टको कारोबार भएको छ।

Comments

Back to top