बजारमा सामान्य सुधार !
१८६६.८३मा ओपेनिङ्ग दिएको बजारले इन्ट्राडे हाइ १८७८.७७ बनाएता पनि नेप्सेले क्लोजिङ्ग १८७५.०७मा दिएको छ। यसैसँगै आरएसआइले करिब ३०को बिन्दुमा सपोर्ट लिएर फेरी माथि फर्किएको छ र आरएसआइले बुलिश डाइभर्जेन्स बनाइरहेको छ। बजारमा सकारात्मक खबरहरु आइरख्दा बजार माथि नै फर्किने निर्णय गरेमा अबको अवरोध १९६०-१९८०को एरियामा रहनेछ भने बजारलाई अबको सपोर्ट १८५०-१८३०को एरियामा देखिन्छ।
Comments