नेप्सेमा केही अङ्कको वृद्धि, कारोबार रकम ८१ करोड ६० लाख !
आज बुधबार ८.३९ अङ्कले बढेर ०.४५% वृद्धिका साथ नेप्से परिसूचक १८७५.०७ अङ्कमा बन्द भएको छ। कारोबार भएका २६२ कम्पनीमध्ये १४६ कम्पनी उकालो लागेका छन्, ६४ कम्पनी ओरालो लागेका छन् भने कम्पनी ७ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका १० उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा कलिन्चोक दर्शन रहेको छ, जसको ९.९७% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सिटिजन म्युचल फण्ड रहेको छ जसको सेयर मूल्य ७.१४% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर र भोल्यूममा शिवम सिमेन्टको कारोबार भएको छ।
Comments