प्रिओपन सेसनमा झिनो अंकको वृद्धि!
आज बुधबार प्रिओपन सेसनमा नेप्से ०.१५ अंकले बढेको छl
हिजो मंगलबार सामान्य अंकले घटेर १८६६.६८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८६६.८२ मा खुलेको हो। ४२२ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख ९७ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी हो।
आज ८ कम्पनीको कारोबार हुँदा ४ कम्पनी बढेर कारोबार भएका छन्।
Comments