नेप्से इन्ट्राडे अपडेट: सामान्य अङ्कको वृद्धि!

आज मंगलबार नेप्से बजार ३.१५  अंकले बढेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८७५  को नजिक आएको छ।  ३.१५ अङ्कले बढेर नेप्से परिसूचक १८७५.०२ मा आएको हो। आज २ घण्टामा लगभग ४४  करोड ७८  लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी  हो।

यस्तै, आजको टप गेनरमा  कालिन्चोक दर्शन लिमिटेड   रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा  प्रभु बैंक डीबेन्चर रहेको छ। 

Comments

Back to top