काठमाडौं महानगरपालिकामा कार्यालय सहायकको आवश्यकता

वाग्मती प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा (संगठन तथा सञ्चालन) ऐन, २०७९ बमोजिम काठमाडौं महानगरपालिकाले कार्यालय सहायकको पदका लागि करारमा पदपूर्ति गर्नुपर्ने भएकाले महानगरपालिकाले  विज्ञापन प्रकाशन गरेको छ । इच्छुक र योग्य उम्मेदवारहरूले काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध 'कार्यालय सहायक अनलाइन आवेदन प्रणाली' मार्फत मात्र आवेदन दिन अनुरोध गरिन्छ ।

Comments

Back to top