नेप्से इन्ट्राडे अपडेट: सामान्य अङ्कको गिरावट !
आज सोमबार नेप्से बजार १२.९३ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८९७५ को नजिक आएको छ। १२.९३ अङ्कले घटेर नेप्से परिसूचक १८७५.६२ मा आएको हो। आज २ घण्टामा लगभग ३५ करोड ६८ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा कालिन्चोक दर्शन लिमिटेड रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा प्रभु बैंक डीबेनचर रहेको छ।
Comments