कामना सेवा विकास बैंकको ४.४१ प्रतिशत लाभांश घोषणा
कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले ४.४१% बोनस शेयर र कर प्रयोजनार्थ ०.२३% नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।
प्रस्ताव गरिएको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पश्च्यात आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ।
Comments