नेप्से इन्ट्राडे अपडेट: सामान्य अङ्कको गिरावट !
आज आइतबार नेप्से बजार ५.४७ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९०३ को नजिक आएको छ। ३.९८ अङ्कले घटेर नेप्से परिसूचक १९०३.१० मा आएको हो। आज २ घण्टामा लगभग ४९ करोड ८१ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा सुपरमाई हाईड्रोपावर रहेको छ जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा प्रभु बैंक डीबेनचर रहेको छ।
Comments