भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपिओ निष्काशन गर्ने।
भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने।
भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले यहि चैत्र २३ गतेबाट सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन गर्ने भएको छ।
भूगोल इनर्जिको आइपिओमा २०७९ चैत्र २३ देखि २०७९ चैत्र २७ गतेसम्म आवेदन दिन सकिने छ। माग बमोजिम आवेदन नआएमा भने निष्काशन मिति २०८० साल बैशाख ७ गतेसम्म लम्बिने छ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
Comments