नेप्से रिटेस्टको बाटोमा !

१९२०.०१मा ओपेनिङ्ग भएको नेप्सेले १०.८७ अङ्क गुमाउदा क्लोजिङ्ग १९०८.५५मा हुन पुगेको छ। कारोबार रकम ८९ करोडमा सिमित रहदा बजारमा घटेको मूल्यमा बेच्न चाहने लगानीकर्ता निकै कम भैसकेको देखिन्छ।  हिजो र आजको दिनमा देखिएका कारोबार रकम यस वर्ष २०२३कै सबै भन्दा न्यून रकम हो।  बजारले रेभर्सल दिने क्रममा प्राय: कारोबार रकम यस्तै रहेको १९ डिसेम्बर , २७ सेप्टेम्बर, २२ जुन २०२२ पश्चातका र्यालीहरुले पुष्टि गरेका छ।  १९००को एरियाबाट नेप्से फर्किए आजको गिरावटलाई रिटेस्टको रुपमा लिन सकिन्छ।  

प्रमुख कारोबार

 

Comments

Back to top