नेप्सेमा सामान्य अङ्कको वृद्धि, कारोबार रकम ८१ करोड ६२ लाख !

आज बुधबार  १.०२  अङ्कले  बढेर ०.०५% वृद्धिका साथ नेप्से परिसूचक १९१९ अङ्कमा बन्द भएको छ। कारोबार भएका २५८ कम्पनीमध्ये ८७ कम्पनी उकालो लागेका छन्, ११४ कम्पनी ओरालो लागेका छन् भने कम्पनी १५ स्थिर रहेका छ। 

कारोबार भएका  ८ उप-समुहहरुको सेयर मूल्य ओरलो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा सुपरमाई हाईड्रोपावर  रहेको छ, जसको १०%, मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा  खप्तड लघुवित्त रहेको छ जसको सेयर मूल्य ४.४१% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा एन आइ सि एशिया र  भोल्यूममा  ग्लोबल आइएमई  बैंकको कारोबार भएको छ।

Comments

Back to top