नेप्से इन्ट्राडे अपडेट: सामान्य अङ्कको गिरावट !
आज बुधबार नेप्से बजार ३.९८ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९१० को नजिक आएको छ। ३.९८ अङ्कले बढेर नेप्से परिसूचक १९१४.४२ मा आएको हो। आज २ घण्टामा लगभग ३० करोड ६५ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा सुपरमाई हाईड्रोपावर रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा इनफिनिटी लघुवित्त रहेको छ।
Comments