नेपाल पुनर्बीमा कम्पनीमा रोजगारीको अवसर

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले व्यवस्थापन प्रशिक्षार्थीका लागि दरखास्त आब्हान गरेको छ । कम्पनीले व्यवस्थापन प्रशिक्षार्थी (सूचना प्रविधि)मा केही समयको लागि करारमा १ जना प्रशिक्षार्थी माग गरेको एक सुचना जारी गर्दै जनाएको छ ।

उक्त पदका लागि कम्पनीले कम्प्युटर तथा सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र सम्पूर्ण आवश्यक कागजातसहित कम्पनीको कार्यालयमा दरखास्त दिन सोही सुचना मार्फत जनाएको छ ।

 

Comments

Back to top