महालक्ष्मी लाइफ इन्स्योरेन्समा कर्मचारीहरुको आवश्यकता

नेपालको अग्रणी बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले म्यानेजरियल ट्रेनी (मार्केटिङ)का लागि कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो सातै प्रदेशका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । उक्त पदका लागि कम्तिमा पनि ब्याजलर डिग्री गरेको हुनुपर्ने जनाएको छ । कम्पनीले उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

Comments

Back to top