राष्ट्रिय बिमा समितिमा विभिन्न पदहरुमा रोजगारीको अवसर

राष्ट्रिय बीमा संस्थामा करार सेवामा कर्मचारीको आवश्यकता रहेको विज्ञापन प्रकाशित भएको छ। विज्ञापनमा खुलाइएको विवरण अनुसार योग्यता पुगेका नेपाली नागरिकले आफ्नो शैक्षिक योग्यता, कार्य अनुभव र प्रतिलिपि पेश गर्नुपर्नेछ।

नेपाली नागरिकता, बायो-डेटा र हालसालै लिइएको दुई पासपोर्ट साइजको फाेटाेको प्रतिलिपि सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस संस्थामा दरखास्त दिनुहुन सूचनामा जनाइएको छ ।

विज्ञापन यसप्रकार  रहेको छ :

Comments

Back to top