महिला लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर

महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थालेवरिष्ठ अधिकृत र अधिकृत पदमा २ जना र कनिष्ठ अधिकृत पदमा १ जना कर्मचारीको माग गरेको छ । उक्त पदमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिनेछ ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनीको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

Comments

Back to top