रिलायबल नेपाल लाइफले माग्यो धेरै संख्यामा कर्मचारी

 रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले क्लस्टर हेड, एरिया ब्रान्च म्यानेजर, ब्रान्च आइसी, मार्केटिङ एक्जुकेटिभका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले यी विभिन्न पदका लागि सातै प्रदेशमा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिनुपर्नेछ ।

Comments

Back to top