कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल र अनुसन्धान केन्द्रले माग्यो जनस्वास्थ्य अधिकृत

कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल र अनुसन्धान केन्द्र विज्ञापन प्रकाशन गरेको छ l इच्छुक उम्मेद्वारहरूले मार्च  १० , २०२३ सम्ममा आफ्नो अद्यावधिक गरिएको बायोडाटा [email protected] मा पठाउनु हुन् अनुरोध गरिन्छ ।

 

 इच्छुक व्यक्तिहरूले KDC अस्पतालमा  ०१-४९८५९१०, ०१-४९८५९११, वा ९८०१८५८०१० मा सम्पर्क गर्न सकिनेछ । KDC अस्पतालको बारेमा थप जानकारी यसको वेबसाइट www.kdchospital.com मा  हेर्न सकिनेछ ।

अस्पताल बसुन्धरा, प्रहरी बिट नजिकै, रिङरोड, काठमाडौं-३, ।

Comments

Back to top