एनआईसी एशिया लघुवित्तमा रोजगारीको अवसर

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा दर्ता भएको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो। नेपाल राष्ट्र बैंकबाट ‘डी’ वर्गको इजाजतपत्र लिएर लघुवित्तको क्षेत्रमा सबैभन्दा बढी शाखा सञ्जाल विस्तार गरेको छ । यसले नेपालभरका ७४ जिल्लामा २८७ शाखा कार्यालयहरूमार्फत आफ्नै लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस संस्थालाई  कर्णाली प्रदेश कार्यालयमा विभिन्न पदका लागि कर्मचारी आवश्यकता भएकाले रिक्त  पदहरू खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ती गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकहरूलाई दर्खास्तको आव्हान गरिएको छ ।

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top