पर्सागढी नगरपालिकामा स्वास्थ्य सेवा रोजगारीको अवसर
पर्सागढी नगरपालिकामा स्वास्थ्य सेवा पदहरू (मेडिकल अफिसर, सामुदायिक नर्स, स्टाफ नर्स र एएनएम) को लागि रिक्त पदपूर्ति गर्ने सम्बन्धमा सूचना प्रकाशन गरेको छ l इच्छुक, आवश्यक योग्यता र अनुभव पूरा सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा दरखास्तको आव्हान गरिन्छ ।
Comments