प्रिओपन सेसनमा झिनो अंकको गिरावट!
आज प्रिओपन सेसनमा नेप्से ०.०४ अंकले घटेर छ l
आइतबार भारी अङ्कले घटेर १९३८.२५ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९३७.४२ मा खुलेको हो। ३८५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब २ लाख २१ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।
आज ७ कम्पनीको कारोबार हुँदा ३ कम्पनी बढेर कारोबार भएका छन्।
Comments