नेप्से इन्ट्राडे अपडेट: भारी अङ्कको गिरावट!

आज आइतबार नेप्से बजार २५ अंकले घटेर छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९४३ को नजिक आएको छ। १.३१ अङ्कले  घटेर नेप्से परिसूचक  १९४३.३२ मा आएको हो। आज २ घण्टामा लगभग  ५३ करोड २२ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा सुपर माडी हाईड्रोपावर रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा आदर्श लघुवित्त रहेको छ। 

Comments

Back to top