अप्पर म्याग्दी हाइड्रोमा इन्जिनियरको आवश्यकता

कम्पनीले इन्जिनियरकाे रिक्त पदपुर्ति गर्न आवेदन माग गरेको छ । कम्पनीका अनुसार यसका लागि सिभिल इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरी हाइड्रो पावर क्षेत्रमा कम्तीमा पनि ३० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।

आयाेजना निर्माण प्रविधि, बाँध निर्माण, मिश्रित डिजाइन र भुमिगत पावर हाउसलगायत हाइड्रो पावर क्षेत्रमा सँगै अन्य विभिन्न कार्यहरूमा अनुभव भएकोले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको ७ दिन (फागुन १९) भित्र आवेदन दिइसक्नुपर्नेछ ।

आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित कम्पनीको कार्यलयमा प्राप्त हुनेगरी इमेल गर्नुपर्नेछ ।

 

विज्ञापन  यसप्रकार  रहेको छ :

 

Comments

Back to top