नेप्से इन्ट्राडे अपडेट: केही अङ्कको गिरावट!
आज बुधबार नेप्से बजार १६ अंकले घटेर छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २००३ को नजिक आएको छ। ०.८२ अङ्कले घटेर नेप्से परिसूचक २००३.४५ मा आएको हो। आज २ घण्टामा लगभग ५३ करोड ५ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा आदर्श लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा बोटलर्स नेपाल रहेको छ।
Comments