शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले क्रेडिट रिस्क हेडका लागि १ जना, अप्रेशन हेड पदमा १ जना र रिलेशनसिप म्यानेजरका लागि केही, डिजिटल डिपार्टमेन्टका लागि केहि संख्यामा कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले फागुन २९ गते भित्र बैंकको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।
Comments