बलेफी हाइड्रोपावरले ५०% हकप्रद सेयर निष्कासन गर्ने
५०% हकप्रद सेयर बलेफी हाइड्रोपावर लिमिटेडले निष्कासन गर्ने भएको छ।
यस कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैंठकले १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले माथिल्लो बलेफी–ए जलविद्युत आयोजनाको बैंक कर्जा चुक्ता गर्ने उद्दयश्यले हकप्रद जारी गर्ने लागेको जनाएको छ।
साधारण सभाबाट प्रस्ताव पारित भएपछि थप प्रक्रिया अघि बढ्ने छ।
Comments