प्रिओपन सेसनमा केही अंकको गिरावट!

आज प्रिओपन सेसनमा नेप्से ६.११ अंकले घटेको छ l

अघिल्लो साता केही अङ्कले  घटेर २०२२.६४ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०१६ मा खुलेको हो। ४५७६ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब २२ लाख १  हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो। 

आज ३९ कम्पनीको कारोबार हुँदा ३ कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top