सिभिल बैंकको शेयर कारोबार नेप्सेद्वारा रोक्का!

सिभिल बैंक लिमिटेडको शेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रोक्का गरिदिएको छ । 

हिमालयन बैंकसँग गाभिई फागुन १२ गतेदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले बैंकको शेयर कारोबार रोक्का गरिदिएको हो ।

हिमालयन बैंक र सिभिल बैंकले फागुन १२ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

Comments

Back to top