नेप्सेमा भारी अङ्कको गिरावट, कारोबार रकम २ अर्ब ५२ करोड २७ लाख !

आज बिहीबार ५७.७४ अङ्कले बढेर  २.७८%  वृद्धिका साथ नेप्से परिसूचक २०२२.६४ अंकमा बन्द भएको छ। कारोबार भएका २६० कम्पनीमध्ये १४ कम्पनी उकालो लागेका छन्, २०३ कम्पनी ओरालो लागेका छन् भने ३ कम्पनी स्थिर रहेका छ। 

कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा नेपाल हाईड्रो डेभलपर्स रहेको छ, जसको ४.८२ % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा थुप्रै लघुवित्तहरु रहेका छन्, जसको सेयर मूल्य १०% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा  छिमेक लघुवित्त र भोल्यूममा  नेपाल इनभेष्टमेन्ट मेगा बैंकको  कारोबार भएको छ।

Comments

Back to top