वीरगन्ज नर्सिङ क्याम्पसकामा शिक्षकहरुको आवश्यकता

त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गतको वीरगन्ज नर्सिङ क्याम्पसले  शिक्षक सहायक पदको पदपूर्ति गर्नकालागी सूचना प्रकाशित गरेको छ। क्याम्पसले विभिन्न नर्सिङ विषयहरूमा रिक्त पदहरू भर्नपदपूर्ति गर्नका लागि  लागि योग्य र अनुभवी उम्मेदवारहरू दर्खास्तको आव्हान गरेको छ l

Comments

Back to top