प्रिओपन सेसनमा झिनो अंकको गिरावट!
आज प्रिओपन सेसनमा नेप्से १.९१ अंकले घटेको छ l
हिजो बुधबार केही अङ्कले बढेर २०८०.३८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०७८ मा खुलेको हो। २२४५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १३ लाख ९३ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।
आज ३० कम्पनीको कारोबार हुँदा १२ कम्पनी बढेर कारोबार भएका छन्।
Comments